Blessed Jhunjhunwala | Jan 4, New Delhi | The first phase of the prestigious educational program, Chartered akauntentako CA CPT has been the result of public | Each year, the Institute of Chartered Accountants of RGI to organize afa 1 9 5 points with the test Mahavir Chowk in Janakpur residents have received the first place in India Suraj jhunajhunavalale |

Steve Primary and secondary level education janakapurabatai the commons his prophisiensi test-preparation had come to New Delhi | Media talking with Steve common prophisiensi Test (CPT) to the depths of the preparation needs more of Skoda and its important role for the coaching insisted | His parents and teachers, giving credit for this achievement Steve akauntentako the mercenaries hired student studying hard to tell whether absence |

Hundreds of students and several hundred students chosen this test to become a chartered akauntenta Arco step, IPCC, give the test | Losing all nepalanai this kamayabile a teacher said Steve immensely | Janakpur on 18 and Steve has received a congratulatory message to the country-Applying jails and social media, including Facebook and Twitter have become the subject Suraj carcako |
Suraj Jhunjhunwala
Suraj Jhunjhunwala
आशिष झुनझुनवाला | माघ ४, नयाँ दिल्ली | प्रतिष्ठित शैक्षिक कार्यक्रम चार्टर्ड अकाउन्टेन्टको प्रथम चरण CA CPT को नतिजा सार्वजनिक भएको छ | प्रत्येक बर्ष इन्स्टिट्यूट अफ़ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाले आयोजना गर्ने उक्त परिक्षामा १९५ अंकका साथ महावीर चोक, जनकपुरका बासिन्दा सुरज झुनझुनवालाले भारतमै पहिलो स्थान प्राप्त गरेका छन् |
सुरजले आफ्नो प्राइमरी र सेकेन्डरी तहको पढाई जनकपुरबाटै गरी कमन प्रोफिशिएन्सी टेस्टको तयारी गर्न नयाँदिल्ली आएका थिए | मीडिया सँग कुरा गर्दै सुरजले कॉमन प्रोफिशिएंसी टेस्ट (CPT) को तयारी गर्न गहीरो कन्सेप्टको आवस्यक्ता रहेको र यसका लागि कोचिङको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे | यस उपलब्धिको श्रेय आफ्ना अभिभावक र शिक्षकलाई दिदै सुरजले यस छेत्रका बिद्यार्थीलाई चार्टर्ड अकाउन्टेन्टको पढाई कठिन नरहेको बताउन चाहे |
यस परिक्षामा लाखौ बिद्यार्थीमा छानिएका केही सय बिद्यार्थी चार्टर्ड अकाउन्टेन्ट बन्न आर्को चरण, IPCC, को परिक्षा दिनेछन् | सुरजको यस कामयाबीले सम्पूर्ण नेपालनै गौरवान्वित भएको सुरजका एक शिक्षकले बताए | जनकपुरका १८ बर्षीय सुरजलाई देश-बिदेशबाट लाखौ बधाई सन्देश प्राप्त भएको छ र सोशल मीडिया फेसबुक र ट्विटरमा समेत सुरज चार्चाको बिषय बनेका छन् |
- See more at: http://sajhasabal.com/blog/archives/news/car/#sthash.rJdh50XB.dpuf

- See more at: http://sajhasabal.com/blog/archives/news/car/#sthash.rJdh50XB.dpufआशिष झुनझुनवाला | माघ ४, नयाँ दिल्ली | प्रतिष्ठित शैक्षिक कार्यक्रम चार्टर्ड अकाउन्टेन्टको प्रथम चरण CA CPT को नतिजा सार्वजनिक भएको छ | प्रत्येक बर्ष इन्स्टिट्यूट अफ़ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाले आयोजना गर्ने उक्त परिक्षामा १९५ अंकका साथ महावीर चोक, जनकपुरका बासिन्दा सुरज झुनझुनवालाले भारतमै पहिलो स्थान प्राप्त गरेका छन् |

सुरजले आफ्नो प्राइमरी र सेकेन्डरी तहको पढाई जनकपुरबाटै गरी कमन प्रोफिशिएन्सी टेस्टको तयारी गर्न नयाँदिल्ली आएका थिए | मीडिया सँग कुरा गर्दै सुरजले कॉमन प्रोफिशिएंसी टेस्ट (CPT) को तयारी गर्न गहीरो कन्सेप्टको आवस्यक्ता रहेको र यसका लागि कोचिङको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे | यस उपलब्धिको श्रेय आफ्ना अभिभावक र शिक्षकलाई दिदै सुरजले यस छेत्रका बिद्यार्थीलाई चार्टर्ड अकाउन्टेन्टको पढाई कठिन नरहेको बताउन चाहे |

यस परिक्षामा लाखौ बिद्यार्थीमा छानिएका केही सय बिद्यार्थी चार्टर्ड अकाउन्टेन्ट बन्न आर्को चरण, IPCC, को परिक्षा दिनेछन् | सुरजको यस कामयाबीले सम्पूर्ण नेपालनै गौरवान्वित भएको सुरजका एक शिक्षकले बताए | जनकपुरका १८ बर्षीय सुरजलाई देश-बिदेशबाट लाखौ बधाई सन्देश प्राप्त भएको छ र सोशल मीडिया फेसबुक र ट्विटरमा समेत सुरज चार्चाको बिषय बनेका छन् |आशिष झुनझुनवाला | माघ ४, नयाँ दिल्ली | प्रतिष्ठित शैक्षिक कार्यक्रम चार्टर्ड अकाउन्टेन्टको प्रथम चरण CA CPT को नतिजा सार्वजनिक भएको छ | प्रत्येक बर्ष इन्स्टिट्यूट अफ़ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाले आयोजना गर्ने उक्त परिक्षामा १९५ अंकका साथ महावीर चोक, जनकपुरका बासिन्दा सुरज झुनझुनवालाले भारतमै पहिलो स्थान प्राप्त गरेका छन् |

सुरजले आफ्नो प्राइमरी र सेकेन्डरी तहको पढाई जनकपुरबाटै गरी कमन प्रोफिशिएन्सी टेस्टको तयारी गर्न नयाँदिल्ली आएका थिए | मीडिया सँग कुरा गर्दै सुरजले कॉमन प्रोफिशिएंसी टेस्ट (CPT) को तयारी गर्न गहीरो कन्सेप्टको आवस्यक्ता रहेको र यसका लागि कोचिङको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे | यस उपलब्धिको श्रेय आफ्ना अभिभावक र शिक्षकलाई दिदै सुरजले यस छेत्रका बिद्यार्थीलाई चार्टर्ड अकाउन्टेन्टको पढाई कठिन नरहेको बताउन चाहे |

यस परिक्षामा लाखौ बिद्यार्थीमा छानिएका केही सय बिद्यार्थी चार्टर्ड अकाउन्टेन्ट बन्न आर्को चरण, IPCC, को परिक्षा दिनेछन् | सुरजको यस कामयाबीले सम्पूर्ण नेपालनै गौरवान्वित भएको सुरजका एक शिक्षकले बताए | जनकपुरका १८ बर्षीय सुरजलाई देश-बिदेशबाट लाखौ बधाई सन्देश प्राप्त भएको छ र सोशल मीडिया फेसबुक र ट्विटरमा समेत सुरज चार्चाको बिषय बनेका छन् |

0 comments:

Post a Comment

Top