(स्कुलमा पढाइ भैरहेको थियो । शिक्षिकाले कक्षा लिइरहेकी थिइन् । यस्तैमा शंकर केहि ढिलो गरि कक्षामा आयो )
शंकर : मे आइ कम इन मिस ?
शिक्षिका  : एस कम इन ।
(शंकरले आफुसँगै ठुलो गधा पनि ल्याएको थियो)
शिक्षिका : अरे अनि यो गधा किन ल्याएको ?
शंकर : यसको ठुलो काम छ मिस, यसलाई मान्छे बनाउनु छ ।
शिक्षिका : ठुलो …गधा…मान्छे.. के भन्छ यो ?
शंकर : ल.. मिस तपाइँले हिजो मलाई गाली गर्दै भन्नुभाको होइन कि कस्ता
कस्ता गधालाई मान्छे बनाइयो तँलाई त ठिक पारिहाल्छुनी भनेर र?……..ल यो
गधालाई मान्छे बनाउनुस् त
(शिक्षिका बेहोस)
Sexy-Teacher

0 comments:

Post a Comment

 
Top